मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२०७२ वैशाख १२ गतेको महाभूकम्प सम्झाउने असोज १२ को झरीपछिको बेथान चौक

वेथानचोक । गत हप्ताको अविरल वर्षापछि आएको बाढीले काभ्रेको बेथानचोक गाउँपालिकाका खोला किनारका वस्तीहरु बगरमा परिणत भएका छन् । गाउँपालिकाको पाँडीखर्क भन्ने गाउँका स्थानीय पूर्ण रुपमा विस्तापित भएका छन् । भौतिक संरचनाहरु बाढीले बगाएपछि उनीहरु राहत र उद्धारको पखाईमा छन् ।