मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरोज गुरागाईलाई नै निरन्तरता दिन काठमाडौं महानगरलाई सरकारको पत्र

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई नै निरनतरता दिने वातावरण बनाइ दिन भन्दै काठमाडौं महानगरपालिकालाई पत्र लेखेको छ । मन्त्रालयले काठमाडौं महानगरलाई बुधबार पत्र लेखेर सहजीकरणका लागि आग्रह गरेको हो । ‘महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईले आफूलाई खटाइएको कार्यालयको कार्यकक्षमा प्रवेश गर्न अवरोध सिर्जना गरी कार्यवातावरण विथोलिएको तथा…