काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको मायाले नै कांग्रेस सबैभन्दा लोकप्रिय पार्टी बनेको बताएका छन् । कांग्रेस निकट भूपू सैनिक संघको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् । उनले कांग्रेस बलियो भएमात्रै मुलुकले समृद्धि पाउने बताए । सभापति देउवाले भने, ‘सबैको मायाले कांग्रेस जनताको लोकप्रिय पार्टी बनेको छ…