काठमाडौँ । पोखराको बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौँ फर्किदै छन् । राजावादी शाक्तिहरु आज जुलुससहित पूर्व राजाको स्वागतको तयारीमा छन् । राजाको प्रिय बन्ने प्रतिस्पर्धामा रहेका राप्रपा, राप्रपा नेपालसहितका राजनीतिक दल र संघसंस्थाहरुले काठमाडौंका विभिन्न स्थानबाट र्यालीसहित प्रदर्शनको तयारीमा छन्। पोखरामा एक साता बसाइपछि पूर्वराजा शाह आज दिउँसो हवाईमार्ग हुँदै काठमाडौं विमानस्थलमा ओर्लिंदै छन्…