काठमाडौं, २४ फागुन । एक सय १५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाण्डौमा प्रदर्शन भएको छ । काठमाण्डौको माईतीघर मण्डलामा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी), अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल महिला सङ्घ (समाजवादी), नेपाल समाजवादी महिला सङ्घ, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी लगायतका सङ्घ संस्थाहरुले प्रदर्शन गरेका हुन् ।प्रदर्शनकारीहरुले समान कामको समान ज्याला लागू…