बुटवल, २६ फागुन । बुटवलमा आजदेखि दुई दिने बि टु सि (विजनेश टु कस्टमर) समिट सुरु हुँदै छ । विश्वमा सूचना, सञ्चार तथा प्रविधिको क्षेत्रमा भएका विकास तथा नयाँ(नयाँ प्रविधिसंग सम्बन्धित सामाग्रिहरुको प्रदर्शनी तथा सेवाहरुको बारेमा जानकारी गराउनको लागि आयोजना गरिएको बि टु सि समिट दुई दिनसम्म चल्ने छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)…