मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्ववियु निर्वाचनमा अनेरास्ववियुले खाता खोल्यो, माण्डव्य क्याम्पसमा प्यानलै निर्विरोध

स्ववियु निर्वाचनमा अनेरास्ववियुले खाता खोल्यो, माण्डव्य क्याम्पसमा प्यानलै निर्विरोध

न्यूजस्टोरी

काठमाडौँ । स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुले खाता खोलेको छ ।

पाल्पाको माण्डव्य बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुका सौगात कोइरालासहित प्यानल निर्विरोध विजयी भएको हो ।
यसअघि पनि त्यहाँ अनेरास्ववियुले निर्वाचन जित्दै आएको थियो ।

५ गते हुने निर्वाचनको लागि अनेरास्ववियुको प्यानलविरुद्ध कसैको पनि उम्मेदवारी परेन । योसँगै लुम्बिनी प्रदेशबाट अनेरास्ववियुले आफ्नो खाता खोलेको छ ।