मकवानपुर । मकवानपुरमा भारतीय नम्बर प्लेट भएको गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन्। सोमबार बिहान मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ धाराखोल्छास्थित दक्षिणकाली सडक खण्डमा भारतीय नम्बर प्लेट युपी ७० एनटी ६९१७ नम्बरको गाडी दुर्घटना भएको हो। गाडी काठमाडौंबाट हेटौंडा जाँदै गरेको र ब्रेक फैल भएर बायाँ साइडमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु…