मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२५ करोडसहित काठमाडौं उपत्यकाबाट २ जना पक्राउ, बाँकी विवरण आउँदैछ

२५ करोडसहित काठमाडौं उपत्यकाबाट २ जना पक्राउ, बाँकी विवरण आउँदैछ

न्यूजस्टोरी

काठमाडौं । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले काठमाडौंबाट २५ करोडसहित २ जनालाई नियन्त्रणमा लिएको छ।

ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) बरामद गरेको हो। mना१ख १६५२ नम्बरको एउटा ट्रकबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको रकममा नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत छन्। यस विषयको विस्तृत विवरण प्रहरीले तयार पारिरहेको छ।