मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालको चौथो हार, फाइनल खेल्ने सम्भावना समाप्त

युगान्डाविरुद्ध कमजोर ब्याटिङ प्रदर्शन गर्दै नेपाल वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको आफ्नो पाँचौं खेलमा पराजित भएको छ। बिहीबार सम्पन्न खेलमा घरेलु टोलीसँग नेपाल ४१ रनले पराजित भएको हो। चौथो हारसँगै नेपालको फाइनल खेल्ने सम्भावना समाप्त भएको छ। अब नेपालले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ।नेपाल यसअघि नामिबियालाई ६ विकेट तथा २३ रन र हङकङसँग दुई…