मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनुषामा प्रहरीको गोली लागेर एकजना घाइते

धनुषामा प्रहरीको गोली लागेर एकजना घाइते

न्यूजस्टोरी

काठमाडौँ। धनुषामा प्रहरीको गोली लागेर एकजना घाइते भएका छन्।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप हुँदा झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका हुन्।

उनको पहिचान भने खुलेको छैन । घाइतेलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल ल्याउन लागिएको सिंहले जानकारी दिए ।