धनुषा । ससुराली हिंडेका एक युवकको अपहरणपछि विभत्स हत्या भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुरका २५ वर्षीय शिवशंकर महतोको हत्या भएको हो । उनको शव गौशाला नगरपालिका–८ सागरनाथ वनमा रेल्वे ट्रयाकको करिब एक सय मिटर दक्षिणतर्फ भेटिएको छ । शव शुक्रबार साँझ फेला परे पनि उनको सनाखत भने शनिबार मात्र भएको थियो । शव…