काठमाडौं । राष्ट्रिय सभाबाट मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी साहले प्रस्तुत गरेको ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्य सम्बन्धी’ संकल्प प्रस्ताव शुक्रबारको बैठकले पारित गरेको हो । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले संकल्प प्रस्तावमा उल्लेख भएका विषयहरु कार्यान्वयनका लागि सरकारलाई निर्देशन…