मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा युवक समातिए

नेपालगञ्ज । बझाङमा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। सूर्मा गाउँपालिका–४ घर भई जयपृथ्वी नगरपालिका–९ डेरा गरी बस्ने २१ वर्षीय पवन बोहरालाई बुधबार साँझ प्रहरीले एक १३ वर्षीया बालिकालाई जबर्जस्ती गरेको अभियोगमा पक्राउ गरेको हो। बोहराले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको…