मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रमुख प्रशासकीय अधिकृत नभएर कर्मचारीको तलब रोकिएको भन्दै बालेन आक्रोशित

प्रमुख प्रशासकीय अधिकृत नभएर कर्मचारीको तलब रोकिएको भन्दै बालेन आक्रोशित

न्यूजस्टोरी

काठमाडौं, १२ चैत्र । प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीको तलब रोकिएको भन्दै काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह सरकारसँग आक्रोशित हुनुभएको छ ।

गएराति फेसबुक स्टाटस लेख्दै उहाँले सरकारको दम्भले गर्दा काठमाण्डौ महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत तीन महिनादेखि तलब नपाएको उल्लेख गर्नुभएको छ ।

मेयर शाहले लेख्नुभएको छ, ‘को कोले के के आन्दोलन गर्ने हो, मलाई थाहा छैन । अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाड्दिन्छु । त्यो पछि हेरौँला तिमीहरूको के के तन्त्र हो ?