काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवानाको पत्र आइतबार (चैत १७) निर्मलनिवासमा बुझाइने भएको छ । निर्मलनिवासमै पुगेर जरिवानापत्र बुझाउने तयारी रहेको महानगरका नगरप्रहरी उपरीक्षक दिनेश अर्यालले बताए । “हिजो महानगरले काटेको जरिवानापत्र लिएर निर्मलनिवास जाँदै छौँ । कति बेला जाने भनेर एकैछिनमा थाहा हुन्छ,” अर्यालले बाह्रखरीसित भने । महानगरले विभिन्न शीर्षकमा आठ…