काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रकी नेता पम्फा भुसालले निरंकुश राजतन्त्र पुनरागमन सम्भव नभएको दाबी गरेकी छन् । समाजवादी मोर्चाद्वारा शुक्रबार (आज) काठमाडौंको प्रदर्शनी मार्गमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । ‘मान्छे मरेपछि फेरि बाँच्न सक्दैन । निरंकुश राजतन्त्रको पुनरागमन सम्भव छैन’, भुसालले भनिन् । नागरिक दोस्रो दर्जाको नागरिक हुन…