शेखर छत्कुलीवीरगन्ज, १९ चैत्र । सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छलि गरि ल्याएको लत्ताकपडा बरामद गरेको छ। सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौले पर्सा जिल्लाको अमरपर्टी नाका भई भारतबाट अवैध रुपले भन्सार छलेर भित्राएको करिव ४ लाख रुपैयाँ मुल्य बराबरको कपडा सहित अटो पक्राउ गरेको हो। सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा…