काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई तीन महिना १४ दिनपछि आज कार्यालय छिरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईलाई काठमाडौं महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइ दिनु भन्दै एक महिना अघि पत्र पठाएको थियो । पत्र पठाएको एक महिनापछि आज गुरागाई महानगर प्रहरीको अवरोध हटाउँदै कार्यालय पुगेका हुन् । उपप्रमुख…