मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोकिएन शिक्षक आन्दोलन, दोस्रो दिन पनि सडकमा

काठमाडौं । शिक्षकहरूले आज पनि काठमाडौंमा प्रदर्शन सुरु गरेका छन्। माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरतर्फ अघि बढिरहेको छ। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबारदेखि काठमाडौंमा प्रदर्शन थालेका हुन्। आन्दोलनलाई शान्तिपूर्ण बनाउन ८ सय स्वयंसेवक परिचालन गरिएको नेपाल शिक्षक महासंघले जनाएको छ। दोश्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न…