मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्घाखाँचीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, दुई जना घाइते

अर्घाखाँची, २४ चैत्र । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ । मालारानी गाउँपालिका-३ ढुंगाडेस्थित लुटीपोखरी(खनदह भित्री सडकखण्डमा भएको उक्त दुर्घटनामा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी बाबुराम अर्यालले बताए । लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु२च २९९० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको हो ।…