मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङमा अटो र मोटरसाइकल ठोक्किँदा ३० र ३१ वर्षका दुई युवकको मृत्यु

दाङ । दाङको तुलसीपुरमा अटोरिक्सा र मोटरसाइकल आपसमा ठोक्किँदा दुईजना युवकको मृत्यु भएको छ। बिहीबार साँझ तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडीमा रा १ ह ४०९६ नम्बरको अटो र रा ७ प २५० नम्बर मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक दाङकै बबई गाउँपालिका ४ निवासी ३० वर्षीय राजेश…