काठमाडौं । गृहमन्त्री रवि लामिछानेको ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वयंसेवको रूपमा सडकमा खटाउने निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। आज(शुक्रबार) गृहमन्त्री लामिछानेको ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वयंसेवको रूपमा सडकमा खटाउने निर्णयविरूद्ध सर्वोच्चमा रिट परेको हो। उनको निर्णयविरूद्ध कृष्ण विक, आकाश भट्ट, उज्जव माली, इमामुल हकलगायत ७ जनाले प्रहरीको उक्त कार्यले आफ्नो सम्मानपूर्व बाँच्न पाउने हक,…