मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणघाट मुग्लिन सडकमा ढुङगा खसेर कारमा लाग्यो, मानिस सुरक्षित

चितवन । नारायणघाट मुग्लिन सडक खण्डमा पहाडबाट ढुङ्गा खसेर लाग्दा कारमा क्षति पुगेको छ । मंगलबार बिहान आठ बजे मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बागमती विएडी ८३२२ नम्बरको कारलाई इच्छाकामना गाउँपालिका वडा नम्बर पाँच को ३ नम्बर पुलमा माथिबाट ढुङ्गा खसेर लागेको हो । कारमा समान्य क्षति पुगेको छ । प्रहरीका अनुसार कारमा सवार मानिस सुरक्षित…