काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँमा आएको बाढीले ठुलो भौतिक क्षति पुर्याएको छ । बाढीले केही निजी घर पर्यटकीय होटलहरु बगाएको छ । हिम ताल फुटेर बाढी आएको आशंका गरिए पनि यकिन हुन नसकेको स्थानीय प्रशासनले जनाएको छ । दूधकोशी नदीमा आएको बाढीले ४ वटा घर र एउटा होटल बगाएको प्रहरीले जनाएको छ…