काठमाडौं । झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करले ज्यान गुमाएका दम्पतीको शव पाँच दिनपछि आज उठाइँदै छ । कात्तिक २८ गते काठमाडौंको इन्द्रायणीमा दुर्घटना भएकाे थियाे । दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए । पति नारायणलाई सोही दिन अस्पतालले मृत घोषणा गरेको थियो भने…