मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हङकङमा लोकतन्त्र पक्षधर ४५ नेता–कार्यकर्तालाई ४ देखि १० वर्षसम्मको जेल सजाय

हङकङमा लोकतन्त्र पक्षधर ४५ नेता–कार्यकर्तालाई ४ देखि १० वर्षसम्मको जेल सजाय

न्यूजस्टोरी

काठमाडौं । हङकङमा लोकतन्त्र पक्षधर ४५ नेता–कार्यकर्तालाई ७ देखि १० वर्षसम्मको जेल सजाय सुनाइएको छ ।

हङकङको एक अदालतले उनीहरूलाई मंगलबार यस्तो सजाय सुनाइएको अल जजिराको समाचारमा उल्लेख छ ।

लोकतन्त्र पक्षधर एक प्रमुख नेता बेनी ताईलाई १० वर्षको काराबासको सजाय सुनाइएको छ । अन्य दर्जनौं कार्यकर्तालाई चारदेखि सात वर्षसम्मको सजाय सुनाएको हो । यो हङकङको इतिहासको सबैभन्दा ठूलो ‘राष्ट्रिय सुरक्षा मामिला’ भएको बताइएको छ ।

१० वर्षको सजाय सुनाइएका ताई कानुनविद् हुन् । उनी २०१९ मा भएको सरकारविरोधी प्रदर्शनका प्रमुख नेता थिए ।

सजाए सुनाइएका सबै ५५ जना नेता–कार्यकर्तालाई जेलमा राखिएको छ ।