मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी पदाधिकारी बैठक आज बस्दै, यी हुन् बैठकका एजेन्डा

माओवादी पदाधिकारी बैठक आज बस्दै, यी हुन् बैठकका एजेन्डा

न्यूजस्टोरी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ । सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र नेताहरूको व्यस्तताका कारण स्थगन गरिएको बैठक आज अपराह्न ४ बजे बस्न लागेको पार्टीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

उनका अुसार केन्द्रीय कमिटी बैठकको तयारी, पार्टीको विधानलगायत बैठकका एजेन्डा रहेको छ ।