मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ

दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ

न्यूजस्टोरी

काठमाडौँ । दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो। सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले उनलाई साइबर अपराध गरेको आरोपमा पक्राउ गरेको जानकारी दिए।