चितवन, १ फागुन । चितवनको पर्यटकीय नगरी सौराहामा जारी फुड फेष्टिवल अन्तर्गत मंगलबार वेटर रेस प्रतियोगिता सम्पन्न भएको छ । रेवान सौराहाको आयोजनामा भएको प्रतियोगितामा थारु किचनका कमल पंगेनी प्रथम, नेवारी खाजा घरका कुमार विक द्धितीय, चुलेसी रेष्टुरेन्टका सुनिल सुनार तृतीय र केसी रेष्टुरेन्टका अविनास मैनालीले सान्त्वना जितेका छन् । प्रतियोगितामा १६ जनाको सहभागिता रहेको…