चितवन, २१ पुस । जनप्रिय कृर्षी सहकारी संस्थाले आफ्नो दोस्रो साधारण सभा सम्पन्न गरेको छ ।संस्थाका अध्यक्ष उमा कुमारी सापकोटाको अध्यक्षतामा दोस्रो साधारण सभा सम्पुर्ण सहकारी संस्थाका सदस्यहरुको उपस्थितिमा सम्पन भएको हो । हरेक सहकारीहरुले शिक्षा र सचेतनामा कम लगानी गरेको भन्दै उहाँले शेयर सदस्यहरुका लागि सीप मूलक सामूहिक उत्पादमुखी कार्यक्रम सञ्चालन आवश्यक रहेको बताउनुभयो…