मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्यानडामा डेरा र रोजगारी पाउन कठिन भएको भन्दै सचेत हुन दूतावासको आग्रह

काठमाडौं, १ भाद्र । क्यानडामा डेरा र रोजगारीको अवसर कठिन हुँदै गएकोले सचेत हुन नेपाली दूतावासले आग्रह गरेको छ । पढ्नका लागि क्यानडा जाने तयारीमा रहेका विद्यार्थीहरुलाई बस्ने ठाउँ लगायत सबै कुराको जानकारी लिएर मात्र जान दूतावासको आग्रह छ । अहिले विश्वभरबाट क्यानडा जाने विद्यार्थीको सङ्ंख्या बढिरहेकोले डेरा र रोजगारी पाउने अवसर कठिन हुँदै गएको…