भूकम्प प्रभावित मोरक्कोमा भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा निकै कठिनाइ भएको छ । धेरै जसो स्थानमा परिवारका सबै सदस्य नै भग्नावशेषमा पुरिएका खबर आएको तर, उद्धारमा मुस्किल भइरहेको उद्धारकर्मीले बताएका छन् । ग्रामीण क्षेत्रमा भग्नावशेषमा पुरिएका केही जीवितै रहेका पनि अनुमान गरिएको छ । तर, भूकम्प अति प्रभावित ठाउँमा उद्धारकर्मीसँगै रातहका सामग्री पठाउन कठिनाइ भइरहेको बीबीसीमा उललेख…