मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुर्व मेयर विजय सरावगीले रास्वपाको सदस्यता लिएको सार्वजनिक भएपछि एमाले परित्यागको घोषणा

शेखर छत्कुलीवीरगञ्ज, २३ असोज । वीरगन्ज महानगरपालिकाका पुर्व मेयर एवम् नेकपा एमालेका केन्द्रीय सदस्य विजय सरावगीले रास्वपाको सदस्यता लिएको सार्वजनिक भएपछि एमाले परित्यागको घोषणा गरेका छन्। वीरगञ्ज महानगरपालिकाका पूर्वनगर प्रमुख एवं नेकपा एमालेका निर्वाचित केन्द्रीय सदस्य सरावगीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सदस्यता लिएको विवरण सार्वजनिक भएपछि नेकपा एमालेको साधारण सदस्यसमेत परित्याग गरेको घोषणा गरेका हुन्।…