काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला एक हजार २०० र चाँदी प्रतितोला ६५ रुपैयाँ घटेको हो । बिहीबार सुन प्रतितोला एक लाख ५४ हजार २०० मा कारोबार भएकामा आज प्रतितोला एक लाख ५३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी चाँदी बिहीबार प्रतितोला…