मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किसानलाई प्रोत्साहन : दाङमा धान धेरै फलाउने ३ जना किसानलाई सम्मान

दाङ, २२ मंसिर । दाङको राप्ती गाउँपालिकाले पालिकामा सबैभन्दा बढी धान उत्पादन गर्ने तीन जना किसानलाई सम्मान तथा पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा वडा नम्बर ४ नयाँगाउँका खगेन्द्रबहादुर मल्ल पहिलो, वडा नम्बर ७ भानपुरका राजकुमार चौधरी दोस्रो र वडा नम्बर ६ बगरापुरका हरिचन्द्र चौधरी तेस्रो हुनुभएको छ । पालिकाका कृषि विकास शाखा प्रमुख बरसाती…