मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटक आगमन चार वर्षयताकै उच्च: नेपाल भित्रिए साढे १० लाख पर्यटक

काठमाडौं । नेपालमा पर्यटक आगमन नोभेम्बर महिनामा पछिल्लो चार वर्षयताकै उच्च बनेको छ । सन् २०२४ को नोभेम्बरमा नेपालमा १ लाख १४ हजार ५०१ जना पर्यटक भित्रिएका छन् । यो संख्या सन् २०२३ को नोभेम्बरको तुलनामा ७ हजारले बढी हो । गत वर्ष सोही अवधिमा १ लाख ८ हजार ६३० जना पर्यटक नेपाल आएका थिए।…