मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शेयर बजारमा ९०.७३ अंकले गिरावट,नेप्से २७३९.४६ अंकमा

शेयर बजारमा ९०.७३ अंकले गिरावट,नेप्से २७३९.४६ अंकमा

न्यूजस्टोरी

काठमाडौं । धितोपत्र बजार शेयर कारोबारमा लगातार दुई दिन बढेको नेप्से बुधबार  ९०.७३ अंकले गिरावट आएको छ ।   नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलव  २० अंकले  घटेर दुई हजार सात सय  ३९  दशमलव ४६ अंकमा झरेको छ । मंगलबार  नेप्से २८३०.१६ अंक रहेको थियो ।  

 बुधबार १२अर्ब ९२ करोड ५६ लाख८८हजार २१५ बराबरको कारोबार भएको छ ।अघिल्लो कारोबार दिन अर्थात  मंगलबार १३ अर्ब ४० करोड  ९,६ लाख  १५ हजार २८८ बराबरको कारोबार भएको थियो  ।

बुधबार ३२० वटा कम्पनीको कारोबार हुँदा  ३१ कम्पनीको शेयर मुल्य बढेको छ भने २१३ कम्पनीको शेयर मुल्य घटेको छ । त्यसैगरी १ कम्पनी शेयर मुल्य स्थीर रहेको छ ।