मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय मन्त्री खड्से टिचिङ अस्पतालमा, मर्स्याङ्दी बस दुर्घटनाका घाइतेसँग साक्षात्

भारतीय मन्त्री खड्से टिचिङ अस्पतालमा, मर्स्याङ्दी बस दुर्घटनाका घाइतेसँग साक्षात्

न्यूजस्टोरी

काठमाडौं । भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से काठमाडौं आइपुगेकी छन् ।

शुक्रबार मर्स्याङ्दी नदीमा दुर्घटना भएको बस दुर्घटनाका घाइतेहरू भेट्न उनी काठमाडौं आएकी हुन् । अहिले उनी घाइतेहरू उपचाररत त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा छिन् ।

घाइतेहरूलाई भेटेर मृतकका शव लिएर जानेछिन् । मन्त्री खड्सेलाई प्रधानमन्त्री नरेन्द्र मोदीले घाइतेहरूको शव बुझ्न भनेर पठाएकी हुन् ।