मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्वीप

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्वीप

न्यूजस्टोरी

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्रीले लिने विश्वासको मतका विपक्षमा मत दिन ह्वीप जारी गरेको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गर्नुभएको हो ।

बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले पर्सि २८ गते विश्वासको मत लिँदै हुनुहुन्छ ।