मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बलिउड अभिनेत्री कंगनाले जितिन् चुनाव

बलिउड अभिनेत्री कंगनाले जितिन् चुनाव

न्यूजस्टोरी

नयाँ दिल्ली । भारतको हिमाचल प्रदेशको मन्डीबाट बलिउड अभिनेत्री कंगना रनौतले लोकसभा चुनाव जितेकी छिन् । उनले कंग्रेसको प्रत्याशी विक्रमादित्य सिंहलाई हराएको भन्दै न्युज १८ ले समाचार छापेको छ ।

कंगनाले विक्रमादित्यलाई कति मत अन्तरले हराइन् भनेर समाचारमा भनिएको छैन । कंगना विक्रमादित्यभन्दा झन्डै ७० हजार मतान्तरले अगाडि थिइन् ।
कंगनाले भारतीय जनता पार्टी ९बीजेपी०बाट चुनावी मैदानमा उत्रिएकी थिइन् ।