मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालेनको सिंगापुर भ्रमण स्वीकृत, यी हुन् सरकारका २६ निर्णय

बालेनको सिंगापुर भ्रमण स्वीकृत, यी हुन् सरकारका २६ निर्णय

न्यूजस्टोरी

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको सिंगापुर भ्रमण स्वीकृत गरेको छ । आगामी जेठ २० देखि २२ गतेसम्म सिंगापुरमा आयोजना हुने नवौं वर्ल्ड सिटीज समिटमा सहभागी हुन शाह त्यहाँ जाँदैछन् ।

सरकारकी प्रवक्ता एवं सूचना, प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले शाहको भ्रमणलाई स्वीकृती दिएको जानकारी दिइन् । साथै, सरकारले मन्त्रालयहरूको सिफारिसमा विभिन्न निर्णयहरू गरेको छ ।

निर्णयहरू–