मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीर अस्पतालमा कन्तबिजोक : ​भित्र ठेलमठेल, बाहिर पानी जमेर सेवाग्रही मारमा

वीर अस्पतालमा कन्तबिजोक : ​भित्र ठेलमठेल, बाहिर पानी जमेर सेवाग्रही मारमा

न्यूजस्टोरी

काठमाडौं । सामान्य वर्षामा पनि वीर अस्पताल भित्र पानी जम्दा सेवाग्राही मारमा परेका छन् ।

बिरामी र सेवाग्राहीको बढ्दो चाप खेपेको वीरले स्तरोन्नति गर्न नसक्दा आइतबार मध्यान्ह परेको वर्षाले ठाउँठाउँमा पानी जम्नुका साथै अस्पताल भित्र फोहोर पानी पुग्दा विरामीसमेत मारमा परेका थिए ।​ सेवाग्रहीहरू भन्दै थिए । नेपालको पुरानो सरकारी अस्पतालको अवस्था यस्तो कन्तबिजोक छ, उपचार कस्तो होला ।