काठमाडौं । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३५ हजार ८५७ पुगेको छ । विगत २४ घण्टामा इजरायली सेनाले ५७ प्यालेस्टाइनीहरूलाई मारेको र अन्य ९३ जना घाइते भएका छन् । जसबाट अक्टोबर २०२३ मा प्यालेस्टिनी–इजरायली संघर्ष शुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ३५ हजार ८५७ पुगेको छ भने ८० हजार २९३ जना घाइते…