मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्यानडामा लिबरल पार्टीका नेता कार्नी प्रधानमन्त्रीमा नियुक्त

क्यानडामा लिबरल पार्टीका नेता मार्क कार्नी प्रधानमन्त्री बन्नुभएको छ । यही पार्टीबाट नियुक्त भएका निवर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडोको उत्तराधिकारी कार्नीले केही दिनमा शपथ लिनुहुने बीबीसीले जनाएको छ । बेलायत र क्यानडाका केन्द्रीय बैंकका पूर्व प्रमुख मार्क कार्नीले तीन जना प्रतिद्वन्द्वीहरूविरुद्ध नेतृत्वको दौड जित्नुभएको हो । उहाँले आउँदो अक्टोबरसम्म हुने अर्को आम चुनावमा पार्टीको नेतृत्व गर्नुहुने…