काठमाडौं । दक्षिण अमेरिकामा शक्तिशाली आँधी आएको छ। यसमा कम्तीमा ३३ जनाको मृत्यु भएको छ। यो आँधीले दक्षिण-पूर्वी राज्यहरूमा ठूलो क्षति पुर्याएको छ। धेरै सवारी साधन पल्टिएका छन् भने धेरै घरमा क्षति पुगेको छ। टेक्सासमा आँधीका कारण कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। यसबाहेक ओक्लाहोमा र अर्कान्सासमा पनि जनधनको क्षति भएको खबर छ।ट्र्याकर पावरआउटेजका…