रोम । ईरान र संयुक्त राज्य अमेरिका बीच तेहरानको आणविक कार्यक्रमसम्बन्धी दोस्रो चरणको उच्चस्तरीय वार्ता शनिबार इटालीको राजधानी रोममा सुरु हुँदैछ । एक साताअघि मस्कटमा सम्पन्न पहिलो चरणको संवादलाई दुवै पक्षले सकारात्मक र रचनात्मक भएको बताएका थिए । ईरानी परराष्ट्रमन्त्री अब्बास अराघ्ची शनिबार बिहान रोम पुग्नुभएको छ । उहाँ अमेरिकी मध्यपूर्वका विशेष दूत श्री स्टीव…