मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जम्मू–कश्मीरको बान्दीपोरामा भारतीय सुरक्षा फौज र आतङ्ककारीबीच भिडन्त

काठमाडाैं । जम्मू–कश्मीरको बान्दीपोरामा भारतीय सुरक्षा फौज र आतङ्ककारीबीच भिडन्त भएको छ । बान्दीपोरामा शुक्रबार बिहान दुई समूहबीच मुठभेड भएको हो । भारतीय सेनाको चिनार कोप्र्सले सामाजिक सञ्जाल एक्समार्फत यस मुठभेडबारेमा जानकारी दिएको छ । ‘विशेष गुप्तचरको सहयोगमा आतङ्ककारीहरूको उपस्थितिका बारेमा भारतीय सेना र जम्मू कश्मीर प्रहरीले बन्दीपोराको कोल्नेर अजस क्षेत्रमा संयुक्त खोजी अभियान सुरु गरेको…