मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्युक्यासलमाथि आर्सनलको जित

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले न्युक्यासललाई हराएको छ । आईतबार राति न्युक्यासलको घरेलु मैदानमा आर्सनलले २–० को जित निकालेको हो । आर्सनलको जितमा मार्टिन ओडेगार्ड एक गोल गरे । लण्डन क्लबले फाबियन शारको एक आत्मघाति गोल उपहार स्वरुप प्राप्त गर्यो ।खेलको १४ औं मिनेटमा मार्टिनको गोलमा आर्सनलले अग्रता बनाएको थियो । जोर्गिन्होको पासलाई…