काठमाडौं । वस्ट इन्डिजका अलराउन्डर ड्वेन ब्राभोले सबैखाले क्रिकेटबाट सन्न्यास लिएका छन् । चोटका कारण ब्राभोले फ्रेन्चाइज क्रिकेट ‘क्यारेबियन प्रिमियर लिग’ (सीपीएल) चलिरहँदै सन्न्यासको घोषणा गरेका हुन् । उनले आफ्नो दिमागले अझै क्रिकेट खेल्न चाहेको तर शरीरले अनुमति नदिइरहेको बताएका छन् । ड्वेन ब्राभो टी–२० क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने बलर हुन् । उनले ५…